सबै शाखाहरू र मुख्य कार्यालयहरूमा सिमलेस पहुँच! नगरपालिकाहरू, बैंकहरू जस्ता धेरै शाखाहरू भएका कार्यालयहरूका लागि, हाम्रो डिजिटल नागरिक वडापत्र (Digital Citizen Charter) सफ्टवेयरले सबै वार्ड/शाखा कार्यालयहरूका लागि स्वतन्त्र प्रयोगकर्ता व्यवस्थापनको साथ केन्द्रीकृत पहुँच प्रदान गर्दछ। साथै प्रत्येक शाखा कार्यालयमा सामग्रीलाई आफ्नै तरिकाले राख्न मिल्छ भने एकै खाले सामग्रीहरू शाखाहरूमा साझा गर्न समेत सकिन्छ।