डिजिटल नागरिक वडापत्र (Digital Citizen Charter in Nepal)

कुनैपनि टेलिभिजन, साइनेज, टच स्क्रिन बोर्ड, KIOSK, एन्ड्रोइड Tablet लाई प्रभाबकारी डिजिटल नागरिक वडापत्रको रुपमा परिणत गरि कार्यालयको सम्पूर्ण सेवा तथा सूचना प्रस्तुत गर्नुहोस। यसले सेवा प्रवाहलाई छिटो, पारदर्शी र सबैका लागि पहुँचयोग्य बनाइ विद्युतीय शासनको मर्म पुरा गर्न मद्धत गर्छ।

Read this page in English

नेपालमा डिजिटल नागरिक वडापत्रको अवधारणा सुरुवात गरेको यस प्रोएक्टिभ डेभलपर्सले सेवाग्राहीले निकै सहज तरिकाले सूचना तथा जानकारी ग्रहण गर्न सक्ने गरि यस प्रणालीको निर्माण गरेको छ।  यस प्रणालीको प्रयोग गरि यहाँहरुले आफ्नो कार्यालयको मात्र नभई, एकै प्रणाली बाट आफ्ना शाखा कार्यालय तथा मातहतका कार्यालयको समेत सूचना तथा अन्य सामाग्री व्यवस्थापन गर्न सक्नु हुन्छ। 

 

नागरिक वडापत्र (कार्यालयले प्रदान गर्ने सेवा तथा प्रक्रिया सम्बन्धि जानकारी), सूचना, कर्मचारी तथा पदाधिकारीको विवरण, चार्टको प्रयोग गरि प्रगति तथा अन्य कार्यको Data Visualization, भिडियो सामग्री, नतिजा प्रकाशन, कार्यक्रम तथा बजेट सम्बन्धि विवरण, अन्य शाखा सम्बन्धि जानकारी लगायत कार्यालयले सेवाग्राहीको लागि आवस्यक हुने कुनै पनि सामग्री प्रस्तुत गर्न सकिने यस डिजिटल नागरिक वडापत्र (Digital Citizen Charter) ले सेवाग्राहीलाई सेवा ग्रहण गर्न तथा जानकारी लिन निकै सहज बनाउछ भने, यसको प्रयोगले यहाँको कार्यालयको आकर्षण समेत बढाउन सहयोग गर्छ। 

Centralized Access with Independent User Management

स्वतन्त्र प्रयोगकर्ता व्यवस्थापनको साथ केन्द्रीकृत पहुँच

सबै शाखाहरू र मुख्य कार्यालयहरूमा सिमलेस पहुँच! नगरपालिकाहरू, बैंकहरू जस्ता धेरै शाखाहरू भएका कार्यालयहरूका लागि, हाम्रो डिजिटल नागरिक वडापत्र (Digital Citizen Charter) सफ्टवेयरले सबै वार्ड/शाखा कार्यालयहरूका लागि स्वतन्त्र प्रयोगकर्ता व्यवस्थापनको साथ केन्द्रीकृत पहुँच प्रदान गर्दछ। साथै प्रत्येक शाखा कार्यालयमा सामग्रीलाई आफ्नै तरिकाले राख्न मिल्छ भने एकै खाले सामग्रीहरू शाखाहरूमा साझा गर्न समेत सकिन्छ।

सबै प्लेटफर्ममा चल्ने (Android, Windows, Linux, Mac)

कुनै पनि कार्यालयले आफुसंग भएको कुनै पनि किसिमका KIOSK, Smartboard, Smart TV, LED TV मा निर्वाध रुपमा संचालन गर्न सक्ने। Android, Windows, Linux, Mac तथा Web मा सहजै चल्ने गरि बेग्ला बेग्लै संस्करण तयार गरिएको

Dynamic Digital Citizen Charter with Audio
Digital Citizen Charter of Smartboard

Interactive Touch Panel / Smartboard मा विधुतीय नागरिक वडापत्र

हाम्रो डिजिटल नागरिक वडापत्रको सफ्टवेयर, यहाँहरुको कार्यालयमा रहने Interactive Touch Display (Interactive Smart White Board/ Interactive Tablet) लाई सूचना बैंक / सूचना केन्द्र को रुप दिन उत्कृष्ट विकल्प हुन्छ। नागरिक वडापत्रलाई सेवा सम्बन्धि सम्पूर्ण विवरण हेर्न तथा खोज्न मिल्ने गरि देखाउन होस् या भित्ता भरि लेखिने/टासिने सूचना तथा जानकारी लाई आकर्षक तरिकाले प्रस्तुत गर्न होस्, या सुचनामुलक जानकारीलाई भिडियो /अडियो मार्फत प्रस्तुत गर्न होस्, हाम्रो DIDS यहाँको सबैभन्दा उत्कृष्ट विकल्प हुन्छ।

KIOSK आधारित डिजिटल नागरिक वडापत्र

आफ्ना सेवाग्राहीलाई कार्यालयको सेवा सम्बन्धि तथा अन्य सम्पूर्ण किसिमका जानकारी लिखित सामग्री, अडियो, भिडियो तथा तस्बिरको प्रयोग गरि कार्यालयलाई थप सुन्दर समेत बनाउन हाम्रो KIOSK मा आधारित डिजिटल नागरिक वडापत्र / डिजिटल सूचना पाटीको प्रयोग गर्न सक्नुहुन्छ। सेवाग्राहीले आफ्नो मोबाइल फोन चलाए जसरि आफ्ना औलाले आफुले चाहेको शिर्षक अनुरुपको सेवा सहज तरिकाले हेर्न सक्ने यो प्रणाली सेवाग्राहीको लागि अत्यन्त सरल प्रबिधि हो। धेरै सेवाग्राही मुखी सरकारी निकाय, अस्पताल, सपिङ्ग मल, होटेल तथा गाडीका स्वरुम लगायत धेरै किसिमका संस्थाले यसको उपयोगिता आफ्नै किसिमले प्राप्त गर्न सक्नुहुन्छ।

Dynamic Digital Citizen Charter with Audio
Numeric Keypad Based Digital Citizen Charter on Television

कि-प्याड सहितको टेलिभिजनमा आधारित डिजिटल नागरिक वडापत्र

कम खर्चमा सामान्य टेलिभिजनलाई उत्कृष्ट स्मार्ट डिजिटल सूचना केन्द्र बनाउन हाम्रो डिजिटल नागरिक वडापत्रको सफ्टवेयर प्रयोग गर्न सक्नुहुन्छ। भिडियो, तस्विर या लिखित सूचना सम्पूर्ण राख्न सकिने यस प्रणालीमा राखिएको सूचना हेर्न तथा पढ्न सेवाग्राहीले चाहेको शीर्षक चयन गर्नको लागि कि-प्याड राखिएको हुन्छ।

स्मार्ट अडियो (अंग्रेजी / नेपाली)

यस सफ्टवेयरले सम्पूर्ण सेवा सम्बन्धि विवरण नेपाली तथा अंग्रेजी दुवै भाषामा बोलेर प्रस्तुत गर्ने हुँदा सेवाग्राहीले सुनेर जानकारी ग्रहण गर्न सक्ने

Dynamic Digital Citizen Charter with Audio
Multiple Language Support (English & Nepali)

Multiple Language Support

यस डिजिटल नागरिक वडापत्रमा सम्पूर्ण विवरण अंग्रेजी तथा नेपाली भासमा व्यवस्थान तथा प्रस्तुत गर्न सक्नुहुन्छ। आवस्यक पर्दा आफ्नो स्थानीय भाषामा समेत सूचना सम्प्रेसन गर्न सकिन्छ

आवस्यकता अनुरुप विभिन्न लेआउटमा सामग्री प्रस्तुत गर्न सकिने हुँदा कुनै पनि किसिमका कार्यालयले यसको लाभ लिन सक्ने

महानगर / नगरपालिका / गाउँपालिका तथा अन्य सरकारी कार्यालय, अटोमोबाइल सोरुम, बैंक, सहकारी, सपिङ्ग मल, विद्यालय / कलेज, पर्यटकीय स्थल तथा कुनै पनि प्रकृतिका कार्यालयले आफ्नो हिसाबले सूचना सम्प्रेसन गर्न सक्ने गरि विविध सुबिधा तथा लेआउट भएको

Dynamic Digital Citizen Charter with Audio

Digital Information Display System to display Services, Sections, Members and Notices at Ministry of Home Affairs, Nepal

Interactive Digital Citizen Charter at Nagarjun Municipality on KIOSK

Interactive Smart Board based Digital Citizen Charter at FCGO

Kiosk Based Digital Citizen Charter

KIOSK Based Digital Citizen Charter in Nepal, Nagarjun

Interactive Smart Board Based Digital Citizen Charter at MOIAL, Province 1, Nepal

Mukhyamantri Karyalaya, Hetauda, Digital Citizen Charter

Digital Notice Board

Thaha Municipality, Digital Citizen Charter

Digital Notice Board, Citizen Charter Thaha Nagarpalika.

Digital Nagarik Badapatra, Kathmandu District Administration Office

Dao Kathmandu, Digital Nagarik Badapatra (Citizen Charter)

Chitwan - Bharatpur Metropolitan City - Digital Citizen Charter (Nagarik Badapatra)

Data Visualization - MLTO Kathmandu

DIgital Citizen Charter - DAO Bhaktapur

ETC - Digital Notice Board and Citizen Charter in Nepal

डिजिटल नागरिक बडापत्र (Digital Citizen Charter) सम्बन्धी बारम्बार सोधिने प्रश्नहरू

१. डिजिटल नागरिक बडापत्र (Digital Citizen Charter) भनेको के हो?

डिजिटल नागरिक बडापत्र भनेको नेपालका सरकारी तथा सार्वजनिक कार्यालयहरूका लागि तयार गरिएको डिजिटल सूचना प्रदर्शन प्रणाली (Digital Information Display System – DIDS) हो।

यस प्रणालीमार्फत कार्यालयले प्रदान गर्ने नागरिक बडापत्र सेवाहरू, तिनका प्रक्रिया, आवश्यक कागजात, सेवा शुल्क, लाग्ने समय, सम्बन्धित कक्ष/सेक्सन नम्बर, सूचना, कर्मचारी विवरण, तस्बिर तथा भिडियोहरू डिजिटल रूपमा देखाउन सकिन्छ।

यो प्रणाली स्मार्टबोर्ड, टिभी, कियोस्क, डिजिटल साइनिज तथा वेब चल्ने कुनै पनि डिस्प्लेमा चल्छ।
यसमा नेपाली र अंग्रेजी दुवै भाषामा आवाज (Audio) मार्फत सेवा विवरण सुनाउने सुविधा समेत छ, जसले नागरिकलाई पढ्न मात्र होइन, सुनेर पनि जानकारी लिन सहज बनाउँछ।
यसले सेवा प्रवाहलाई छिटो, पारदर्शी र सबैका लागि पहुँचयोग्य बनाउँछ।

२. ProActive Developers ले नेपालमा कहिलेदेखि डिजिटल नागरिक बडापत्र विकास गर्दै आएको हो?

ProActive Developers ले वि.सं. २०६८ सालदेखि (१५ वर्षभन्दा बढी समय) डिजिटल सूचना प्रदर्शन प्रणाली विकास तथा स्थापना गर्दै आएको छ।

अहिलेसम्म हाम्रो प्रणाली ५०० भन्दा बढी कार्यालयहरूमा सफलतापूर्वक जडान भइसकेको छ, जसमा:

यही दीर्घ अनुभवका कारण हामी नेपालमा डिजिटल नागरिक बडापत्रको अग्रणी र विश्वासिलो सेवा प्रदायकका रूपमा चिनिन्छौँ।

३. DIDS कुन–कुन उपकरणमा चल्छ?

DIDS क्लाइन्ट सफ्टवेयर:

दुवै रूपमा उपलब्ध छ।

यसकारण यो प्रणाली:

मा सजिलै प्रयोग गर्न सकिन्छ।
कुनै विशेष अपरेटिङ सिस्टमको बाध्यता नहुँदा सरकारी कार्यालयका लागि यो अत्यन्त उपयुक्त हुन्छ।

४. डिजिटल नागरिक बडापत्रमा सेवाग्राहीले के–के सुविधा पाउँछन्?

सेवाग्राहीले निम्न सुविधाहरू प्रयोग गर्न सक्छन्:

५. Dynamic Forms (डाइनामिक फाराम) भनेको के हो? यसको प्रयोग कहाँ–कहाँ हुन्छ?

Dynamic Forms (dForms) ले डिजिटल नागरिक बडापत्रलाई एकतर्फी सूचना बोर्डबाट दुईतर्फी संवादको माध्यम बनाउँछ।

यस सुविधामार्फत कार्यालयले CMS बाटै चाहेजति डिजिटल फारामहरू बनाउन सक्छ।
फारामका सबै फाँट (Fields) आवश्यकता अनुसार सजिलै परिवर्तन गर्न सकिन्छ, त्यसका लागि कुनै प्राविधिक ज्ञान आवश्यक पर्दैन।

यी फारामहरू प्रयोग गर्न सकिने क्षेत्रहरू:

प्रशासकहरूले फारामबाट प्राप्त विवरणहरू:

सक्छन्।

नेपालका विभिन्न संस्थाहरूले यसलाई रचनात्मक रूपमा प्रयोग गरिरहेका छन्:

सरकारी निकायका लागि सबैभन्दा महत्वपूर्ण प्रयोग भनेको सेवाग्राही सन्तुष्टि सर्वेक्षण हो।
फाराम परिवर्तनशील (Dynamic) भएकाले प्रश्न, मूल्याङ्कन तरिका वा सूचक सजिलै परिमार्जन गर्न सकिन्छ—न त नयाँ फाराम छाप्नुपर्छ, न त नयाँ प्रणाली बनाउनु पर्छ।

यसले सेवा गुणस्तर मापन, पारदर्शिता र उत्तरदायित्वलाई बलियो बनाउँछ।
सानो प्रतिक्रिया फारामबाट सुरु भएको कुरा पछि डाटा–आधारित निर्णय, नीति सुधार र नागरिक–केन्द्रित सेवा प्रवाहसम्म पुग्न सक्छ।

६. डिजिटल नागरिक बडापत्रको CMS कसरी काम गर्छ?

डिजिटल नागरिक बडापत्रको CMS (Content Management System) वेबमार्फत चल्ने, सजिलो र प्रयोगकर्ता–मैत्री प्रणाली हो।
यो नगरपालिका वा वडाका कर्मचारीहरूले प्राविधिक ज्ञान बिना पनि सजिलै चलाउन सक्ने गरी डिजाइन गरिएको छ।

मुख्य सुविधाहरू:

७. एउटै संस्थाले धेरै डिस्प्ले वा शाखा व्यवस्थापन गर्न सक्छ?

हो। DIDS ले दुवै मोड समर्थन गर्छ:

एक कार्यालय – असीमित डिस्प्ले
एउटै CMS बाट धेरै टिभी, स्मार्टबोर्ड वा कियोस्क चलाउन सकिन्छ।

बहु कार्यालय / शाखा (केन्द्रिय प्रणाली)
नगरपालिका → वडा
बैंक → शाखा
विभाग → मातहत कार्यालय

प्रत्येक इकाइले आफ्नै सामग्री व्यवस्थापन गर्न सक्छ भने मुख्य कार्यालयले केन्द्रबाट सबै नियन्त्रित गर्न सक्छ।

८. डिजिटल नागरिक बडापत्रको लागत कति पर्छ?

आवस्यक सामान्य हार्डवेयर सामग्री तथा पूर्ण सफ्टवेयरसमेतको अनुमानित लागत:

लागत निम्न कुरामा भर पर्छ:

आफ्नो आवश्यकता हामीलाई जानकारी गराउनुहोस्, हामी तपाईंलाई उत्तम मूल्य–प्रस्तावसहित सम्पर्क गर्नेछौँ।

९. के प्रणालीमा आवाज (Audio Announcement) सुविधा छ?

छ। यो प्रणालीको मुख्य विशेषता नै आवाज सुविधा हो।

यो सुविधा ज्येष्ठ नागरिक, दृष्टिविहीन व्यक्ति तथा पढ्न गाह्रो मान्ने सेवाग्राहीहरूका लागि अत्यन्त उपयोगी छ।

१०. स्थापना वा सहयोगका लागि कसरी सुरु गर्ने?

ProActive Developers सँग सम्पर्क गरेर:

लिन सक्नुहुन्छ।
हामीसँग नेपालभर जडानको अनुभव छ र स्थानीय कर्मचारीले सजिलै चलाउन सक्ने व्यवस्था गर्छौँ।

११. परम्परागत सूचना बोर्डभन्दा डिजिटल नागरिक बडापत्र किन राम्रो?

डिजिटल नागरिक बडापत्र:

५०० भन्दा बढी कार्यालयमा प्रयोग भइसकेको यो प्रणालीले सेवाग्राहीको अन्योल घटाउँछ, पारदर्शिता बढाउँछ र सेवा प्रवाह सुधार गर्छ

१२. के आवश्यकता अनुसार अनुकूलन (Customization) हुन्छ?

हुन्छ। यो हाम्रो मुख्य विशेषता हो।

हामी तपाईंको कार्यप्रणाली र ब्रान्डअनुसार प्रणाली मिलाएर दिन्छौँ।

१३. के हाम्रो विद्यमान प्रणालीसँग API Integration गर्न सकिन्छ?

सकिन्छ। DIDS ले API मार्फत:

देखाउन सक्छ।
मानक ढाँचामा API भए अतिरिक्त लागत बिना एकीकरण सम्भव छ।

१४. ProActive Developers को Digital Citizen Charter (डिजिटल नागरिक वडापत्र) (dids.pro) प्रयोग गर्ने केही कार्यालयहरू कुन–कुन हुन्?

तल ProActive Developers द्वारा विकास गरिएको Digital Citizen Charter (डिजिटल नागरिक बडापत्र) प्रयोग गरी आफ्ना कार्यालयमा Smartboard, KIOSK, Television वा Digital Signage सञ्चालन गरिरहेका केही कार्यालयहरूको सूची दिइएको छः

यसका अतिरिक्त देशभरका विभिन्न मन्त्रालयहरू, विभागहरू, जिल्ला प्रशासन कार्यालयहरू, महानगरपालिका, नगरपालिका, गाउँपालिका, विद्यालय, कलेज, सहकारी संस्थाहरू, कर कार्यालयहरू, मालपोत कार्यालयहरू, अस्पतालहरु, मल तथा सिनेमा हलहरू लगायत धेरै संस्थाहरूमा पनि Digital Citizen Charter प्रयोग भइरहेको छ।

१५. नेपालमा डिजिटल नागरिक बडापत्रका लागि ProActive Developers किन रोज्ने?

ProActive Developers नेपालमा डिजिटल नागरिक बडापत्रको अग्रणी र विश्वासिलो नाम हो।

हामीसँग काम गर्नु भनेको अनुभवी, भरपर्दो र भविष्यतर्फ उन्मुख साझेदार रोज्नु हो।

थप उपकरण / सफ्टवेयर