Enterprize Software Development
सफ्टवेयर विकास

Let us help you automate your business processes with custom software development

Digital Citizen Charter
डिजिटल नागरिक बडापत्र

Power your Smart Board, KIOSK and Televisions with our powerful software to display Citizen Charter, Notice & Custom Contents with ease.

IRIScan Desk Business
A companion for your digitization needs

Add this scanner to your workflow for enormous productivity boost on your journey to paperless office

DIDS.PRO
A Signage Solution

Videowalls and Signages at Durbar Cinemax are powered by dids.pro, you wanna be next?

Digitize in a blink of an eye with
IRIScan Desk 6 Pro

As fast as 60 ppm with super high quality and file size of your choice

Integrated Web Portal
A way to deliver high value with reduced cost

For Ministries, Departments and organizations with multiple subordinate offices and branches we help you develop multi-tenant web portals that each units can use as they want to

आईटी परामर्श

आइटीको प्रयोग गरि आफ्नो कार्यालयको अन्तरिक कार्य तथा सेवा प्रभावकारी बनाउन हामी परामर्श सेवा तथा समाधान प्रदान गर्छौं

अनुसन्धान र विकास

सूचना प्रविधिको असीम सम्भावनाहरू सक्रिय रूपमा अन्वेषण गर्दै यहाँको सोचको योजना जीवन्त बनाउन हामी पृथक समाधानहरु विकास गर्छौं

व्यवसायिक समाधान

यहाँको व्यवसायिक क्रियाकलाप थप सहज बनाउन हामी विविध समाधान तयार गर्ने तथा नविनतम प्रबिधि भित्र्याउने कार्य गर्छौं

ई-गवरनेन्स कार्यान्वयन

सरकारको सेवा प्रवाह थप छरितो, पारदर्शी र प्रभावकारी बनाउन तथा निकायहरू बीच समन्वय गर्न विविध समाधान विकास तथा कार्यान्वयन गर्न सहयोग गर्छौं

हाम्रो बारेमा

प्रोएक्टिभ, यहाँहरुको कार्य सरल र प्रभावकारी बनाउने मूल मन्त्रको साथ विविध समाधान विकास गर्ने टेक कम्पनि हो। "यहाँहरु आफ्नो मूल सेवामा केन्द्रित हुनुहोस्, टेक सारथी हामी हुने छौं"

एक दशकभन्दा बढी समयदेखि सूचना प्रविधिको प्रयोग बाट देश विदेशका हजारौं कार्यालय तथा व्यवसायको लागि विभिन्न प्रकृतिका सफ्टवेयर समाधान पस्किने क्रममा बटुलेको अनुभवको कारण हामी यहाँहरुमाझ यहाँहरुको संस्थाको डिजिटल यात्राको लागि एक भरपर्दो आइटि साझेदारको रूपमा उभिन सक्षम भएका छौं।


हामीसँग साझेदारी किन गर्ने?

  • विश्वासिलो र भरपर्दो आइटी साझेदार
  • विलक्षण प्रतिभा भएका अनुभवी कर्मचारीको टिम
  • दूरदर्शी समाधानहरू

हामीसंग सहकार्य गरि प्रविधि मार्फत आफ्नो कार्य / व्यवसायमा नयाँ आयाम थप्नुहोस

हाम्रा कार्यहरु

सफ्टवेयर, एप तथा वेबसाइट विकास/संचालन गर्ने क्रममा आवस्यक विकास, स्थापना, व्यकअप, सुरक्षा लगायत सम्पूर्ण कार्य हामी गर्छौं।

प्रोएक्टिभ द्वारा निर्मित मुख्य सफ्टवेयर / समाधानहरु

२०११ देखि निरन्तर हामी नेपाल सरकार तथा विभीन्न निकायका धेरै विद्युतीय सेवा तथा समाधानमा काम गरिसकेका छौं !

एकीकृत वेबसाइट तथा वेब पोर्टल

मातहतमा धेरै कार्यालय / निकाय भएका मन्त्रालय, विभाग, बैंक, नगरपालिका जस्ता कार्यालयको लागि एकीकृत वेबसाइट, कर्मचारी व्यवस्थापन, कार्य व्यवस्थापन तथा अन्य
#website #paripatra #pis #pmis

फाइल ट्रयाकिङ्ग प्रणाली

कार्य सम्पादनमा एकै कार्यालय अथवा मातहतका कार्यालयका कर्मचारी बीच सहकार्य समेत गरि दर्ता, चलानी, टिप्पणी तथा अन्य सम्पूर्ण कागजात व्यवस्थापन तथा आदानप्रदान गर्ने प्रणाली
#fileTracking #dartaChalani #digitization

राजस्व संकलन प्रणाली

सामान्य कम्प्युटरको ज्ञान भएको कर्मचारीले सहजै संचालन गर्न, अनलाइन / अफलाइन समन्वय समेत हुने राजस्व संकलन प्रणाली
#offlineAccess

dids.pro

बैंक, अस्पताल, सपिङ्ग मल, सिनेमा हल, अटो सोरुम तथा कुनै पनि कार्यालयको TV, Signage, स्मार्ट बोर्ड तथा KIOSK मा सूचना तथा जानकारी व्यवस्थापन गर्ने प्रणाली। धेरै शाखा भएका कार्यालयलाई पनि हुने
#malls #hotels #hospitals #banks #cms

डिजिटल नागरिक बडापत्र (Citizen Charter)

कार्यालयको नागरिक वडापत्र (सेवा सम्बन्धि विवरण), कर्मचारी विवरण, सूचना तथा सेवाग्राही लक्षित अन्य जानकारी तस्बिर, भिडियो तथा अडियो समेतमा प्रस्तुत गर्ने डिजिटल हेल्प डेस्क / सूचना केन्द्र
#नागरिकवडापत्र #citizenCharter #digitalHelpDesk ##नोटिसबोर्ड

योजना व्यवस्थापन प्रणाली

योजनाको सुरुवात देखि अन्त्य हुँदा सम्मको कार्य सम्पादन, कागजात व्यवस्थापन तथा रेपोर्टिंग गर्ने उत्कृस्ट प्रणाली
#webApp #mobileApp #projectManagement

थप सफ्टवेयर / समाधानहरु

घरदैलो समेतको व्यवसाय दर्ता

व्यवसाय भएकै स्थानमा गइ व्यवसाय दर्ता गर्ने तथा राजस्व संकलन गर्ने प्रणाली

#businessRevenue #व्यवसायदर्ता

विपद पोर्टल

विपद जोखिम न्यूनीकरण गर्न तथा विपदको बेलामा उचित सूचना संकलन गर्न, उद्धार गर्न तथा राहत प्रदान गर्न समन्वय गर्ने प्रणाली

Travel Portal

A SEO powered travel portal with rich features ideal for successfully running a travel business online

E-Commerce Websites

Single-store and multi-store ecommerce websites

Advanced CMS Websites

For businesses, schools/colleges, NGO's, GoN Offices and other sectors

GoN Property Compensation

Complex valuation & calculation of land, houses, plants, trees and other

Food Ordering System

Quick & efficient portal to order food, book a table and make payment. Used by restaurants in US, Canada and UK

Online Application Processing

Used by ministries and GoN offices for accepting, evaluating and processing applications for job, training, service delivery and more

Pothole Reporting System

A public app platform (MeroSadak) to report potholes/barriers on roads. Used geolocation & GIS database to notify concerned Road Offices

800+

सन्तुस्ट ग्राहकहरु

विश्व भरिमा

200+

सरकारी कार्यालय

नेपाल सरकार

20+

समाधान विकास गरिएको

सफ्टवेयर, एप तथा वेबसाइट

Read this website in English