हाम्रो डिजिटल नागरिक वडापत्रको सफ्टवेयर, यहाँहरुको कार्यालयमा रहने Interactive Touch Display (Interactive Smart White Board/ Interactive Tablet) लाई सूचना बैंक / सूचना केन्द्र को रुप दिन उत्कृष्ट विकल्प हुन्छ। नागरिक वडापत्रलाई सेवा सम्बन्धि सम्पूर्ण विवरण हेर्न तथा खोज्न मिल्ने गरि देखाउन होस् या भित्ता भरि लेखिने/टासिने सूचना तथा जानकारी लाई आकर्षक तरिकाले प्रस्तुत गर्न होस्, या सुचनामुलक जानकारीलाई भिडियो /अडियो मार्फत प्रस्तुत गर्न होस्, हाम्रो DIDS यहाँको सबैभन्दा उत्कृष्ट विकल्प हुन्छ।