हाम्रो डिजिटल नागरिक वडापत्रको सफ्टवेयर, यहाँहरुको कार्यालयमा रहने Interactive Touch Display (Interactive Smart White Board/ Interactive Tablet) लाई सूचना बैंक / सूचना केन्द्र को रुप दिन उत्कृष्ट विकल्प हुन्छ। नागरिक वडापत्रलाई सेवा सम्बन्धि सम्पूर्ण विवरण हेर्न तथा खोज्न मिल्ने गरि देखाउन होस् या भित्ता भरि लेखिने/टासिने सूचना तथा जानकारी लाई आकर्षक तरिकाले प्रस्तुत गर्न होस्, या सुचनामुलक जानकारीलाई भिडियो /अडियो मार्फत प्रस्तुत गर्न होस्, हाम्रो DIDS यहाँको सबैभन्दा उत्कृष्ट विकल्प हुन्छ।
कुनैपनि टेलिभिजन, साइनेज, टच स्क्रिन बोर्ड, KIOSK, एन्ड्रोइड Tablet लाई प्रभाबकारी डिजिटल नागरिक वडापत्रको रुपमा परिणत गरि कार्यालयको सम्पूर्ण सेवा तथा सूचना प्रस्तुत गर्नुहोस। यसले सेवा प्रवाहलाई छिटो, पारदर्शी र सबैका लागि पहुँचयोग्य बनाइ विद्युतीय शासनको मर्म पुरा गर्न मद्धत गर्छ।
मुख पृष्ठमा जानुहोस्