सबै प्लेटफर्ममा चल्ने (Android, Windows, Linux, Mac)

कुनै पनि कार्यालयले आफुसंग भएको कुनै पनि किसिमका KIOSK, Smartboard, Smart TV, LED TV मा निर्वाध रुपमा संचालन गर्न सक्ने। Android, Windows, Linux, Mac तथा Web मा सहजै चल्ने गरि बेग्ला बेग्लै संस्करण तयार गरिएको

सबै प्रकारका स्मार्ट बोर्डहरू, KIOSK, साइनेज, स्मार्ट टिभी वा सामान्य LED TV मा निर्बाध रूपमा चलाउनको लागि डिजिटल नागरिक वडापत्र (Digital Citizen Charter)  अनुप्रयोगको लागि हामीले सबै सम्भावित प्लेटफर्महरूका लागि समाधानहरू विकास गरेका छौं जसको कारण यहाँहरुले आफुसंग भएको कुनैपनि डिस्प्ले उपकरणमा सहजै डिजिटल नागरिक वडापत्र (Digital Citizen Charter) इन्स्टल  गरि संचालन गर्न सक्नुहुन्छ।