सबै प्लेटफर्ममा चल्ने (Android, Windows, Linux, Mac)

कुनै पनि कार्यालयले आफुसंग भएको कुनै पनि किसिमका KIOSK, Smartboard, Smart TV, LED TV मा निर्वाध रुपमा संचालन गर्न सक्ने। Android, Windows, Linux, Mac तथा Web मा सहजै चल्ने गरि बेग्ला बेग्लै संस्करण तयार गरिएको

सबै प्रकारका स्मार्ट बोर्डहरू, KIOSK, साइनेज, स्मार्ट टिभी वा सामान्य LED TV मा निर्बाध रूपमा चलाउनको लागि डिजिटल नागरिक वडापत्र (Digital Citizen Charter)  अनुप्रयोगको लागि हामीले सबै सम्भावित प्लेटफर्महरूका लागि समाधानहरू विकास गरेका छौं जसको कारण यहाँहरुले आफुसंग भएको कुनैपनि डिस्प्ले उपकरणमा सहजै डिजिटल नागरिक वडापत्र (Digital Citizen Charter) इन्स्टल  गरि संचालन गर्न सक्नुहुन्छ। 

Dynamic Digital Citizen Charter with Audio
मुख्य पृष्ठमा जानुहोस्

डिजिटल नागरिक वडापत्र (Digital Citizen Charter in Nepal)

कुनैपनि टेलिभिजन, साइनेज, टच स्क्रिन बोर्ड, KIOSK, एन्ड्रोइड Tablet लाई प्रभाबकारी डिजिटल नागरिक वडापत्रको रुपमा परिणत गरि कार्यालयको सम्पूर्ण सेवा तथा सूचना प्रस्तुत गर्नुहोस। यसले सेवा प्रवाहलाई छिटो, पारदर्शी र सबैका लागि पहुँचयोग्य बनाइ विद्युतीय शासनको मर्म पुरा गर्न मद्धत गर्छ।

मुख पृष्ठमा जानुहोस्